चित्रपट
Romanized: chitrapata, chitrapat, citrapat, citrapata
चित्र लेखिएको रङ्गिन वा चारखाने कपडा; तसबिर; चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चित्र लेखिएको रङ्गिन वा चारखाने कपडा; तसबिर; चित्र।
२.
सिनेमाको फिल्म।