चिबिल्ले

Romanized: chibille, cibille

अपत्यारिलो किसिमका कुरा गर्ने; मनगढन्त कथा रचेर भन्ने; ढाँटी; कुरौटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अपत्यारिलो किसिमका कुरा गर्ने; मनगढन्त कथा रचेर भन्ने; ढाँटी; कुरौटे।
२.
छुकछुके; चकचके।

सम्बन्धित शब्दहरू