चिमचिम
Romanized: chimachima, chimachim, chimacima, cimachima
शारीरिक दोष वा रोगले आँखा छिटछिटै खुल्ने-चिम्लने गरी; आँखा झिमझिम हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चिम्+अ (द्वि.)]
1
शारीरिक दोष वा रोगले आँखा छिटछिटै खुल्ने-चिम्लने गरी; आँखा झिमझिम हुने गरी।