चिम्तन

Romanized: chimtana, chimtan, cimtan, cimtana

मुस्ताङको टुकुचेअन्तर्गत चिमाङ गाउँ पुर्ख्यौली थलो भएको एक जाति; भट्टचन, गौचन, शेरचन र तुलाचनसहित चार चनको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुस्ताङको टुकुचेअन्तर्गत चिमाङ गाउँ पुर्ख्यौली थलो भएको एक जाति; भट्टचन, गौचन, शेरचन र तुलाचनसहित चार चनको थकाली समुदाय।

सम्बन्धित शब्दहरू