चिम्लनु
Romanized: chimlanu, cimlanu
पलक मार्नु; आँखा बन्द गर्नु; झिमिक्क गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत म्लोच > चिम्ल+नु]
१.
पलक मार्नु; आँखा बन्द गर्नु; झिमिक्क गर्नु।
२.
वास्ता नगर्नु; परिणामको ख्याल नगर्नु।
३.
मर्नु।