चिम्स्याउनु

Romanized: chimsyaaunu, chimsyaunu, chimshyaaunu, chimshyaunu

चिमचिम गर्नु वा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [चिम्सो+याउ+नु]

१.
चिमचिम गर्नु वा पार्नु।
२.
चिम्सो पार्नु; चिम्रो पार्नु।
३.
मन नपराएर आँखा खुम्च्याउनु।

सम्बन्धित शब्दहरू