चिरजीवन
Romanized: chirajivana, chirajivan, chirajiwana, chirajiwan
चिरञ्जीवी जीवन; अमर जीवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चिरञ्जीवी जीवन; अमर जीवन।
२.
विष्णु।
३.
सिमलको रुख।