जालजीवन
Romanized: jaalajivana, jaalajivan, jaalajiwana, jalajivan
पासोको भरमा निर्वाह गर्ने व्याधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पासोको भरमा निर्वाह गर्ने व्याधा।
२.
माझी।