चिरा लाउनु
Romanized: chiraa laaunu, chira laaunu, chiraa launu, chira launu
फ्याक पार्नु; चिर्नु; छुट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
फ्याक पार्नु; चिर्नु; छुट्याउनु।
२.
भागबन्डा लाउनु।