सिका लाउनु
Romanized: sikaa laaunu, sika laaunu, sikaa launu, shikaa laaunu
थाङ्ग्राको चोकेमा वा डोरीको झोलीमा काँक्रो, फर्सी आदि सब्जी वा फल बेलाबाट नचुँडियोस् भनी अड्याउनु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [भु.]
१.
थाङ्ग्राको चोकेमा वा डोरीको झोलीमा काँक्रो, फर्सी आदि सब्जी वा फल बेलाबाट नचुँडियोस् भनी अड्याउनु वा झुन्ड्याउनु।
२.
थान्को लगाउनु।