चिरो
Romanized: chiro, ciro
चर्चरी चिरिएको ठाउँ; चर्किएर वा फुटेर चिरा परेको ठाउँ; धाँजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
(चिरा ति. रू.) नाम [√ चिर्]
१.
चर्चरी चिरिएको ठाउँ; चर्किएर वा फुटेर चिरा परेको ठाउँ; धाँजो।
२.
चिरा पारेर काटिएको सग्लो टुक्रो।