इत्तिरो
Romanized: ittiro
थेत्तरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत उत्त्रण]
१.
थेत्तरो।
२.
लाज पचेको; छिल्लिने; नकच्चरो।