इत्तरो
Romanized: ittaro
लाज, सरम पचेको; जिस्किने वा छिल्लिने; नकच्चरो; थेत्तरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत उत्तरण]
1
लाज, सरम पचेको; जिस्किने वा छिल्लिने; नकच्चरो; थेत्तरो।