चिर्सिनु

Romanized: chirsinu, chirshinu, cirshinu, cirsinu

अत्यास वा हडबडीमा चर्को स्वरले कराउनु; आत्तिएर चिच्च्याउनु; चीत्कार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत चीत्कार+नु]

1
अत्यास वा हडबडीमा चर्को स्वरले कराउनु; आत्तिएर चिच्च्याउनु; चीत्कार गर्नु।

सम्बन्धित शब्दहरू