तेर्सिनु
Romanized: tershinu, tersinu
तेर्सो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अ.कि. [तेर्सी+इ+नु]
१.
तेर्सो हुनु।
२.
तेर्छिनु।
३.
सुत्नु।
४.
टेढिनु।
५.
पछारिनु।
६.
तेर्सो परिनु ।