तेर्स्याउनु

Romanized: tersyaaunu, tershyaaunu, tershyaunu, tersyaunu

तेर्सो पारेर राख्नु, तेर्सो पार्नु; पसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
तेर्सो पारेर राख्नु, तेर्सो पार्नु; पसार्नु।
२.
मन नपर्ने गरी आउनु वा जानु।

सम्बन्धित शब्दहरू