तेर्सो

Romanized: tersho, terso

उकालोओरालो नभई सम्म परेको (बाटो); लम्ब रूपको नभई छड्के; तेर्घो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत तिरिच्छ]

1
उकालोओरालो नभई सम्म परेको (बाटो); लम्ब रूपको नभई छड्के; तेर्घो।

सम्बन्धित शब्दहरू