तर्सो

Romanized: tarsho, tarso

तर्सो (tarsho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

तर्सो(१)

(नाम [तर्स+ओ])
1.
डर; झस्को; हच्को; त्रास।

तर्सो(२)

(नाम)
1.
दाम्लो आदि बाट्न प्रयोग गरिने बाँस वा अन्य काठको लाम्चो साधन।

सम्बन्धित शब्दहरू