तर्से
Romanized: tarshe, tarse
डोरी वा दाम्लो बाट्दा डोरीको लम्बाइ नाप्ने र बाटिएको डोरी लपेट्न प्रयोग गरिने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डोरी वा दाम्लो बाट्दा डोरीको लम्बाइ नाप्ने र बाटिएको डोरी लपेट्न प्रयोग गरिने साधन।