तर्साउने

Romanized: tarsaaune, tarshaaune, tarshaune, tarsaune

त्रास दिने; डरलाग्दो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
त्रास दिने; डरलाग्दो ।
२.
(नाम) भयप्रद रूपमा कल्पना गरिएको प्रेतयोनि; हाउ।

सम्बन्धित शब्दहरू