तर्सनु

Romanized: tarshanu, tarsanu

कुनै डरलाग्दो वस्तु देखेर डराउनु; झसङ्ग हुनु; त्रास मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत त्रस्+नु]

१.
कुनै डरलाग्दो वस्तु देखेर डराउनु; झसङ्ग हुनु; त्रास मान्नु।
२.
आपद्विपद्को शङ्काले झस्कनु वा आत्तिनु; कहालिनु।

सम्बन्धित शब्दहरू