चिर्‍याउनु

Romanized: chiryaaunu, chiryaunu, ciryaaunu, ciryaunu

मन नपरीकन पेट चर्कने गरी खुवाउनु, धेरै कोच्याउनु, घिचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [चिरि+आउ+नु]

१.
मन नपरीकन पेट चर्कने गरी खुवाउनु, धेरै कोच्याउनु, घिचाउनु।
२.
हे. चिहिर्‍याउनु।

सम्बन्धित शब्दहरू