अन्भर्याउनु
Romanized: anbharyaaunu, anbharyaunu
अन्भरिने पार्नु; अन्भरिन लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अन्भरिने पार्नु; अन्भरिन लगाउनु।
२.
मन नपरीकन करकापले दिनु; अनिच्छापूर्वक दिनु।
३.
मुस्किलसँग साहु तिर्नु; बल्लतल्ल रिन तिर्नु।