चिसो
Romanized: chiso, chisho, cisho, ciso
ताताको अंश पटक्कै नभएको; पानी ननिथ्रेको; ठन्डा बनेको; नओबाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत शीत]
१.
ताताको अंश पटक्कै नभएको; पानी ननिथ्रेको; ठन्डा बनेको; नओबाएको।
२.
जाडो हुने खालको; ठिहिऱ्याउँदो।
३.
तिर्खा मर्ने; शीतल ।
४.
स्वास्थ्यकर।
५.
(नाम)
सर्दी; ओस; ठन्डापन; जाडोपन।
६.
अल्छी (दिव्य.)।
७.
शङ्का; सन्देह।