चिस्याउनु

Romanized: chisyaaunu, chisyaunu, chishyaaunu, chishyaunu

चिसो पार्नु; ठन्डा तुल्याउनु; सेलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
चिसो पार्नु; ठन्डा तुल्याउनु; सेलाउनु।
२.
शङ्का पैदा गराउनु; डर वा त्रास उब्जाउनु।

सम्बन्धित शब्दहरू