चीनांशुक
Romanized: chinaamshuka, chinaanshuka, chinaamshuk, chinamshuka
चीनमा बनेको रेसमी कपडा; चिनियाँ रेसमी कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चीनमा बनेको रेसमी कपडा; चिनियाँ रेसमी कपडा।