ध्वजांशुक
Romanized: dhvajaamshuka, dhvajaanshuka, dhvajaamshuk, dhvajamshuka
ध्वजाको कपडा; झन्डाको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ध्वजाको कपडा; झन्डाको कपडा।