चुक मुताउनु

Romanized: chuka mutaaunu, chuka mutaunu, cuka mutaaunu, cuka mutaunu

कसैको हौसलालाई सम्पूर्ण रूपमा निथार्नु; कसैलाई त्रस्त बनाएर काबुमा ल्याउनु; उत्साहहीन; भयभीत बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
कसैको हौसलालाई सम्पूर्ण रूपमा निथार्नु; कसैलाई त्रस्त बनाएर काबुमा ल्याउनु; उत्साहहीन; भयभीत बनाउनु।

सम्बन्धित शब्दहरू