घुँडा मुत्नु

Romanized: ghumdaa mutnu, ghundaa mutnu, ghunda mutnu, ghumda mutnu

कुनै काममा आँट नहुनु; साहस नहुनु; निर्धो चाल देखिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै काममा आँट नहुनु; साहस नहुनु; निर्धो चाल देखिनु।

सम्बन्धित शब्दहरू