घुँडा धस्नु
Romanized: ghumdaa dhasnu, ghundaa dhasnu, ghunda dhasnu, ghumdaa dhashnu
कुनै कुरामा अड्डी लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै कुरामा अड्डी लिनु।
२.
मिहिनेतका साथ काम गर्नु; कडा परिश्रम गर्नु।