गोडा धुनु

Romanized: godaa dhunu, goda dhunu, godadhunu, godaadhunu

कन्यादान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
कन्यादान गर्नु।
२.
गुरुपुरोहित वा ज्वाइँको खुट्टा धोइदिनु।

सम्बन्धित शब्दहरू