गोडा लाग्नु
Romanized: godaa laagnu, goda laagnu, godaa lagnu, goda lagnu
आफूखुसी हिँड्न थाल्नु (बरालिने अर्थमा); सक्षम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आफूखुसी हिँड्न थाल्नु (बरालिने अर्थमा); सक्षम हुनु।
२.
कसैको शरीरमा गोडाले छोइनु।
३.
मान्यजन वा अन्य कसैलाई गोडाले छोइनु।
४.
हिँड्न सक्नु।