घुँडा घुँडा
Romanized: ghumdaa ghumdaa, ghumda ghumdaa, ghumdaa ghumda, ghumdaa ghundaa
घुँडासम्म आउने (पानी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घुँडासम्म आउने (पानी)।
२.
घुँडासम्म पुगेको (कट्टु, धोती आदि)।