गौंडा गल्छँडा
Romanized: gaumdaa galchhamdaa, gaundaa galchhamdaa, gaumda galchhamdaa, gaumdaa galchhamda
मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौंडो र गल्छँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौंडो र गल्छँडो।
२.
समाधान वा निर्णयमा पुग्न अप्ठेरो पर्ने समस्या।