गौंडाको बाघ
Romanized: gaumdaako baagha, gaundaako baagha, gaumdaako baagh, gaumdaako bagha
शरण नपरी सुखै नपाइने डरलाग्दो मानिस; कुनै खास ठाउँमा धाक जमाएर बसेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शरण नपरी सुखै नपाइने डरलाग्दो मानिस; कुनै खास ठाउँमा धाक जमाएर बसेको व्यक्ति।