गौँडाको बाघ
Romanized: gaumdaako baagha, gaumdaako baagh, gaumdaako bagha, gaumdako baagha
शरण नपरी सुख नपाइने डरलाग्दो मानिस; खास ठाउँमा धाक जमाई बसेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
शरण नपरी सुख नपाइने डरलाग्दो मानिस; खास ठाउँमा धाक जमाई बसेको व्यक्ति।