डौंडारे
Romanized: daumdaare, daundaare, daundare, daungdaare
काम गर्ने सिप वा ढङ्ग नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डौंडारो+ए]
१.
काम गर्ने सिप वा ढङ्ग नभएको।
२.
जथाभाबीसँग वा नचाहिँदो किसिमले खर्च गर्ने ।
३.
बेकाममा घुमिरहने; डुलुवा।