डौँडारिनु
Romanized: daumdaarinu, daundaarinu, daundarinu, daumdarinu
कुनै काम नगरी यताउति डुल्नु; ढौँटारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [डौँडारो+इ+नु]
१.
कुनै काम नगरी यताउति डुल्नु; ढौँटारिनु।
२.
फतफताउँदै वा फटफटाउँदै यताउति लरखरिनु।