गौंडा गोस्वारा
Romanized: gaumdaa gosvaaraa, gaundaa gosvaaraa, gaumda gosvaaraa, gaumdaa gosvaara
वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा; गौंडा र गोस्वारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा; गौंडा र गोस्वारा।