बन गोस्वारा
Romanized: bana gosvaaraa, bana gosvaara, bana gosvaraa, bana goswaaraa
राणाकालीन समयमा खडा गरिएको, नेपालको वनजङ्गलसम्बन्धी काम-कुरो गर्ने वा हेर्ने अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राणाकालीन समयमा खडा गरिएको, नेपालको वनजङ्गलसम्बन्धी काम-कुरो गर्ने वा हेर्ने अड्डा।