वनगोस्वारा

Romanized: vanagosvaaraa, vanagosvaara, vanagosvaraa, vanagoswaaraa

राणाकालमा खडा गरिएको, नेपालको वनजङ्गलसम्बन्धी काम गर्ने वा हेर्ने अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राणाकालमा खडा गरिएको, नेपालको वनजङ्गलसम्बन्धी काम गर्ने वा हेर्ने अड्डा।

सम्बन्धित शब्दहरू