चुक्नु
Romanized: chuknu, cuknu
कुनै काम-कुरा गर्दा भुल गर्नु; बिराउनु; गल्ती गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत चुक्क]
१.
कुनै काम-कुरा गर्दा भुल गर्नु; बिराउनु; गल्ती गर्नु।
२.
मौका गुमाउनु।
३.
अपराध गर्नु।
४.
बिर्सनु।