चुच्च्याउनु

Romanized: chuchchyaaunu, chuchchyaunu, chucchyaaunu, chuchcyaaunu

चुच्चो पार्नु; तिखो बनाउनु, तल्लो भागदेखि मास्तिरको भाग साँघुरो पार्दै लैजानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
चुच्चो पार्नु; तिखो बनाउनु, तल्लो भागदेखि मास्तिरको भाग साँघुरो पार्दै लैजानु।

सम्बन्धित शब्दहरू