घुच्च्याउनु

Romanized: ghuchchyaaunu, ghuchchyaunu, ghucchyaaunu, ghuchcyaaunu

घुच्चा हान्नु; घुच्ची दिनु; घुस्सा मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [घुच्चा+याउ+नु]

१.
घुच्चा हान्नु; घुच्ची दिनु; घुस्सा मार्नु।
२.
घचेट्नु, ठेल्नु।

सम्बन्धित शब्दहरू