चुट्नु

Romanized: chutnu, cutnu

हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु; कुट्नु; गोदनु, भकुर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत चुट]

१.
हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु; कुट्नु; गोदनु, भकुर्नु।
२.
चुटेर झार्नु; ठटाउनु (तोरी, धान, मकै आदि)।

सम्बन्धित शब्दहरू