चुपिचल्लो
Romanized: chupichallo, chupicallo, cupichallo, cupicallo
कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चिप्लो+चिल्लो]
१.
कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे।
२.
(विशेषण)
शरीरमा तेल लगाउँदा लचेप्रो बनेको; तेलले जिउ भिजेको; तेल बढी भएर च्यापच्याप भएको।