चुपिचिल्लो
Romanized: chupichillo, chupicillo, cupichillo, cupicillo
कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चिप्लो+चिल्लो]
१.
कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे।
२.
तेलले जिउ भिजेको; तेल बढी भएर च्यापच्याप भएको; लचेप्रो।