चुम्किनु
Romanized: chumkinu, cumkinu
चुमुक्क पर्नु; चाउरी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल चुमुक्+इ+नु]
१.
चुमुक्क पर्नु; चाउरी पर्नु।
२.
हतोत्साह हुनु; निरुत्साहित हुनु।