चुमुर्किनु

Romanized: chumurkinu, cumurkinu

चुमुर्किनु (chumurkinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चुमुर्किनु(१)

(अकर्मक क्रिया [चुमुर्की+इ+नु])
१..
थोरैथोरै हुनु।
२..
धेरै भाँडामा थोरथोरै अन्न हालिएको हुनु।

चुमुर्किनु(२)

(अकर्मक क्रिया [अनुकरण मूल चुमुक्+इ+नु])
1.
खुम्चिएर वा सुकेर चाउरी पर्नु; चाम्रो हुनु।

सम्बन्धित शब्दहरू