चुम्बक

Romanized: chumbaka, chumbak, cumbak, cumbaka

फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व; विद्युत्-शक्तियुक्त पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व; विद्युत्-शक्तियुक्त पदार्थ।
२.
अपरकान्तमणि।
३.
(विशेषण) चुम्बन गर्ने; म्वाइँ खाने; चुम्बन लिने।
४.
अनुरागी; प्रेमी।

सम्बन्धित शब्दहरू